निलम्बनको निद्रा

धन्यवाद एन्फा, हार्दिक बधाई एन्फा पदाधिकारीज्यू, नेपाली फुटबलको यो अवस्थाले तपाईंहरूलाई सधैँ सम्मान गर्नेछ! यतिबेला तपाईं  ललितपुर, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स पुग्नुभयो भने भित्तामा यस्तो बधाईका पोस्टर देख्नुहुनेछ। यस्तो बधाईं देखेर तपाईं आश्चर्यमा पर्न सक्नुहुनेछ। यसबीचमा नेपाली फुटबलले त्यस्तो के उल्लेखनीय उपलब्धि हासिल गर्‍यो जसका लागि एन्फा अधिकारी बधाईका भागीदार छन्, जिज्ञासा स्वाभाविक जाग्न सक्छ। यस्तो … Continue reading निलम्बनको निद्रा