खेतीका लागि पर्याप्त वर्षा अर्को साता मात्र

दुई दिनअघि मात्र १६ असारमा जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन जारी गर्दै मनसुन देशैभर फैलिसकेको जनाएको थियो। तर, पानी त परिरहेको छ, मनसुन नै भन्न मिल्ने गरी पर्याप्त पानी भने परेको छैन। “यो रोपाइँको सिजन भएकाले हामीले जुन मात्राको वर्षा अपेक्षा गरेका हुन्छौँ, त्यस्तो वर्षा छैन, खण्डवृष्टि चलिरहेको छ,” विभागकी प्रवक्ता विभूति पोखरेल … Continue reading खेतीका लागि पर्याप्त वर्षा अर्को साता मात्र