पोखरामा ‘गण्डकी मिडिया समिट २०८३’
पोखरा। गण्डकी प्रदेश सरकारको प्रेस रजिस्ट्रारको कार्यालयले सञ्चार क्षेत्रका समसामयिक विषयमा बहस गर्ने उद्देश्यले एकदिने ‘गण्डकी मिडिया समिट २०८३’ आयोजना गरेको छ। ‘स्वच्छ प्रेस : समुन्नत गण्डकी प्रदेश’ भन्ने नारासहित आयोजित समिटमा ‘मिडियाको अर्थतन्त्र’ र ‘पत्रकारितामा एआई’ विषयमा विज्ञ, सञ्चारकर्मी तथा सरोकारवालाबीच छलफल भएको थियो। ‘मिडियाको अर्थतन्त्र’ विषयमा पत्रकार हरिबहादुर थापा, भूमिराज चापागाईं, दुर्गा अधिकारी … Continue reading पोखरामा ‘गण्डकी मिडिया समिट २०८३’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed