मध्यरातमा हिँडिरहेका महिला

पाटन, सुन्धाराकी शुभेक्षा महर्जन बाल्यकालमा राति ९-१० बजेसम्म निर्धक्क भई साथीहरूको घर आउजाउ गर्थिन्। मामाघर गाबहालबाट राति अबेर घर फर्किनु पनि उनका लागि सामान्य कुरा थियो। रातको समयमा पाटनका मूलबाटो होस् गल्लीहरू हिँड्न उनलाई रमाइलोसमेत लाग्थ्यो। जति उमेर बढ्दै गयो, शुभेक्षाको त्यो स्वतन्त्रता खुम्चिन थाल्यो। धेरै वर्षपछि गत वर्ष जुलाईमा इन्स्टाग्राममा देखेको एउटा पोस्टले शुभेक्षाको … Continue reading मध्यरातमा हिँडिरहेका महिला