दरपीठको ताल्चा

१५ असारमा अधिवक्ता कुमारप्रसाद थपलिया राज्यका पदाधिकारीका लागि प्रयोग हुँदै आएको ‘सम्माननीय’, ‘माननीय’ जस्ता विभेदकारी शब्द हटाउन मागसहितको रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए। तर, सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दर्ता गर्न अस्वीकार गर्‍यो, अर्थात् दरपीठ गरिदियो। उक्त विषयले मौलिक हक हनन नभएको र निवेदकको सार्थक सम्बन्ध र तात्त्विक सरोकारको दाबी पुष्टि हुने कागजात … Continue reading दरपीठको ताल्चा