मजदुरलाई गर्मीको जुलुम

पाल्पाका रनबहादुर रानाले काठमाडौँमा दुई दशकयता निर्माण क्षेत्रमा मजदुरी गर्दै आएका छन्। घर, पुलपुलेसालगायत पूर्वाधार निर्माणको काम दिनभरि खुला आकाशमुनि गर्नुपर्ने हुन्छ। हपक्क गर्मीले गुम्स्याए पनि गुजारा चलाउन काममा नभिडी हुँदैन। निर्माण मजदुरीको लामो यात्रामा उनले टड्कारो महसुस गरिरहेको कुरा हो- पछिल्ला वर्षहरूमा गर्मी याममा अत्यधिक गर्मी हुन थालेको छ। चरक्क घाममा सेकिएर काम गर्नुपर्दा … Continue reading मजदुरलाई गर्मीको जुलुम