यस्तो छ २७ बुँदे मौद्रिक नीति (पूर्ण पाठ)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर विश्वनाथ पौडेलले मंगलबार आगामी आवको मौद्रिक नीति प्रस्तुत गरेका हुन्। चार पानामा समेटिएको मौद्रिक नीति मौद्रिक स्थायित्व र बैंकिङ सुधारमा केन्द्रित छ। गभर्नर पौडेलले समग्र मौद्रिक स्थायित्व कायम गर्ने मूल उद्देश्यका साथ आव ०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेका हुन्। जारी … Continue reading यस्तो छ २७ बुँदे मौद्रिक नीति (पूर्ण पाठ)