सिंहदरबारमै पालना हुँदैन ट्राफिक नियम [फोटो फिचर]

काठमाडौँ। सार्वजनिक सडकमा केही मिनेट सवारीसाधन रोके पनि सर्वसाधारणले ट्राफिक जरिवाना तिर्नुपर्ने अवस्था छ। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र भने ट्राफिक नियमको कार्यान्वयन कमजोर देखिएको भन्दै प्रश्न उठ्न थालेको छ। सर्वसाधारणबाट ट्राफिक नियम उल्लंघन गरेबापत दैनिक लाखौँ रुपैयाँ जरिवाना उठाउने ट्राफिक प्रहरीले सिंहदरबारभित्र हुने अव्यवस्थित पार्किङप्रति भने प्रभावकारी निगरानी गरेको छैन। सिंहदरबार परिसरका क्षेत्रमा सडकको … Continue reading सिंहदरबारमै पालना हुँदैन ट्राफिक नियम [फोटो फिचर]