त्रिभुवन विश्वविद्यालय, वनस्पतिशास्त्र केन्द्रीय विभागका प्राध्यापक भरतबाबु श्रेष्ठ तीन वर्षअघि कामविशेषले रुकुम पुगेका थिए। स्थानीय एक घरमा गमलामा काँडे वनमारा सजाएको देखे। संसारकै अति हानिकारक मिचाहा वनस्पति गमलामा रोपेको देख्दा उनले अचम्म माने। डेढ दशकदेखि मिचाहा वनस्पतिबारे अनुसन्धान गर्दै आएका प्राध्यापक श्रेष्ठले काँडे वनमाराले खुला तथा कृषियोग्य जमिन, वन, चौर, पर्खाल र पार्कमा फैलिएर पर्यावरण … Continue reading सजावटका वनस्पतिको बोझ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed