गोलाप्रथाले जोगाएको न्यायालयको गरिमा
सार्वजनिक बिदामा बाहेक दैनिक बिहान १० बजे सर्वोच्च अदालतको बैठक कक्षमा प्रधानन्यायाधीश, न्यायायाधीशहरू, मुख्य रजिष्ट्रार, मुद्दा व्यवस्थापनमा संलग्न कर्मचारी, सूचना-प्रविधि प्राविधिकहरू जम्मा हुन्छन्। जति जना न्यायाधीश उपस्थित छन्, उति नै संख्यामा नम्बर र मुद्दाका संकेत लेखिएका विभिन्न रङका गोला एउटा कालो थैलीमा राखिएको हुन्छ। ती गोला वरिष्ठताका आधारमा न्यायाधीशहरूलाई थैलीबाट पालैपालो निकाल्न लगाइन्छ। त्यही गोलाको … Continue reading गोलाप्रथाले जोगाएको न्यायालयको गरिमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed