विश्वभ्रमणमा यती

स्नेहा प्रधान अमेरिकाको कार्नेगी मेलोन विश्वविद्यालयमा स्नातकोत्तर तहका अन्तिम दिन गन्दै थिइन्। त्यहीबेला उनी आँखाको सुक्खापनका कारण पढ्न र स्क्रिन हेर्न नसक्ने भइन्। भनिन्छ, कहिलेकाहीँ जीवनमा आइपर्ने आकस्मिक अवरोधले नयाँ अवसरको ढोका ढकढक्याउँछ। स्नेहाको हकमा पनि यस्तै भयो। आँखामा आएको समस्याले उनको पुस्तकसँगको सम्बन्ध टुटेन, बरु अडियो बुकमार्फत अझ गाढा भयो। तर, त्यसबेला उनले धेरैभन्दा … Continue reading विश्वभ्रमणमा यती