बढ्यो अव्यवस्थित पार्किङ [फोटो फिचर]
काठमाडौँ। केही दिनअघिसम्म काठमाडौँ महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा खटिएर अव्यवस्थित पार्किङ नियन्त्रण गरिरहेका देखिन्थे। तर, आत्मदाहको प्रयास गरेका र पछि मृत्यु भएका गणेश नेपालीसँग सम्बन्धित घटनापछि भने सडकमा नगर प्रहरीको उपस्थिति घटेको छ। गणेशको मृत्युपछि गृह मन्त्रालयले घटनाबारे छानबिन समिति गठन गरी महानगर प्रहरीसँग समेत सोधपुछ गरिरहेको छ। घटनापछि नगर प्रहरीमाथि आक्रमण वा … Continue reading बढ्यो अव्यवस्थित पार्किङ [फोटो फिचर]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed