अझै असुरक्षित आकाश

हवाई दुर्घटनाको प्रमुख कारकमध्येमा मानिन्छ, खराब मौसम। भारी वर्षा, हुस्सु, आँधीजस्ता प्रतिकूल मौसमले दुर्घटनाको जोखिम बढाउँछन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले जोखिम न्यूनीकरणका लागि उडान मार्ग र गन्तव्यको मौसम पूर्ण रूपमा सफा नभई आन्तरिक उडानको अनुमति नदिने नियम लागु गरेको छ। तर, नेपालमा खराब मौसमका साथै भौगोलिक अवस्थाका कारण पनि दुर्घटना हुने गरेका छन्। यद्यपि नेपाली … Continue reading अझै असुरक्षित आकाश