गुपचुप बालविवाह

कैलाली। कक्षा ८ को परीक्षा दिइरहेकी कैलाली, बर्दगोरिया गाउँपालिकाकी १४ वर्षीया बालिका घर पुगेको केही समयमै अचानक बेहोस भइन्। सानैदेखि मुटुको समस्या रहेकी उनलाई आमाले नजिकको अस्पताल पुर्‍याइन्। सामान्य उपचारपछि चिकित्सकले थप परीक्षण र उपचारका लागि काठमाडौँ लैजान सुझाव दिए। परिवारले यसअघि पनि उनलाई काठमाडौँ लगेर उपचार गरेको थियो। चिकित्सकले मुटुको शल्यक्रिया गर्नुपर्ने बताएपछि परिवारले … Continue reading गुपचुप बालविवाह