रायमाझीलाई चार र खाँडलाई दुई वर्ष कैद‚ अरूलाई कति?

काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद र ४० हजार जरिवाना तोकेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई सजाय तोकेको हो। रायमाझीलाई एकीकृत कसुरमा चार वर्ष कैद र ४० हजार जरिवाना तोकिएको हो। उनलाई ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना‚ … Continue reading रायमाझीलाई चार र खाँडलाई दुई वर्ष कैद‚ अरूलाई कति?