जागेन देशमै रोजगारीको आशा

देशमा बढेको भ्रष्टाचार, राजनीतिक विसंगति र बेरोजगारी अन्त्यका लागि भनेर २३-२४ भदौ २०८२ मा जेन-जी आन्दोलन भयो। जेन-जी आन्दोलनकी नेत्री रक्षा बमका अनुसार त्यस आन्दोलनमा सहभागी हजारौँ युवामध्येमा एक थिए, मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपाली। देशमा परिवर्तन आउने आशा बोकेर आन्दोलनमा सहभागी भएको ठ्याक्कै १० महिनापछि र नयाँ सरकारले १०० दिन पूरा … Continue reading जागेन देशमै रोजगारीको आशा