फैसला आउँदा अधिकांश सजाय भुक्तान
काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका १५ जनालाई एकदेखि चार वर्षसम्म कैद र १० हजारदेखि ४० हजार रुपैयाँसम्म जरिवाना तोकेको छ। जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासले २३ असारमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १५ जनालाई दोषी ठहर गरेको थियो। अदालतले सात जनालाई सफाइ दिएको छ भने … Continue reading फैसला आउँदा अधिकांश सजाय भुक्तान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed