२५ असारमा मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीले काठमाडौँ त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मोटरसाइकल रोकेका मात्रै थिए। काठमाडौँ महानगरपालिकाकी महिला नगर प्रहरीले नरोक्न भनेपछि केहीबेर दुवैबीच भनाभन भयो। यत्तिकैमा नगर प्रहरीले गणेशको मोटरसाइकलमा ‘ह्विल लक’ लगाइदिए। मोटरसाइकलबाट ‘राइड सेयरिङ’ को काम गरेर श्रीमती र एक छोरीलाई लालनपोषण गर्दै आएका नेपालीले छाडिदिन भने तर महानगर … Continue reading नागरिकमारा नियम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed