सुकुम्बासीलाई थातथलोमै फर्काउने रणनीतिमा सरकार

‘बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढीका कारण काठमाडौँका नदीकिनारमा रहेका हजारौँ मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य!’ गत ११ वैशाखमा प्रधानमन्त्री वालेन्द्र शाहले नदीकिनारका बस्तीमा सुकुम्बासी असुरक्षित रहेकाले उचित व्यवस्थापन गर्नुपर्ने तर्क गर्दै सामाजिक सञ्जालमा लेखेको लामो स्टेटसको पहिलो वाक्य हो यो। हरेक वर्ष बाढी र डुबानको … Continue reading सुकुम्बासीलाई थातथलोमै फर्काउने रणनीतिमा सरकार