उत्कृष्ट १० कृतिको ‘श्रेष्ठ सूची’ सार्वजनिक
काठमाडौं । मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका लागि प्राप्त पुस्तकहरूमध्येबाट उत्कृष्ट १० कृतिको ‘श्रेष्ठ सूची’ सार्वजनिक गरेको छ। सोमबार गुठीका अध्यक्ष कुन्द दीक्षितले जारी गरेको विज्ञप्तिअनुसार गुठीमा दर्ता भएका कुल २९८ पुस्तकहरूलाई मूल्याङ्कन गरी १० कृति छनोट गरिएका हुन्। छनोटमा परेका कृतिहरूमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार … Continue reading उत्कृष्ट १० कृतिको ‘श्रेष्ठ सूची’ सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed