कुहिरोमा कांग्रेस

६ साउन (भोलि) नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रजातान्त्रिक समाजवादका प्रवर्तक बीपी कोइरालाको ४४औँ स्मृति दिवस हो। मेलमिलाप र पार्टी एकताका राजनीतिक संस्कृतिका पक्षधर बीपी सम्झिने दिनमै कांग्रेस सम्पूर्ण रूपमा एउटै मञ्चमा उभिनेछैन। घोषित रूपमा कांग्रेस फुटेको छैन तर व्यवहारमा दुई चिरामा विभाजित छ। संस्थापन पक्षले ललितपुर सानेपामा औपचारिक कार्यक्रम ‘ग्रिन रन’ म्याराथन आयोजना गर्दै … Continue reading कुहिरोमा कांग्रेस