पटनामा विद्यार्थी विरोध : प्रहरीद्वारा पानीको फोहोरासँगै अश्रुग्यास प्रहार

नयाँदिल्ली। दिल्लीमा भइरहेको विद्यार्थी विरोध प्रदर्शनको समर्थनमा अखिल भारतीय विद्यार्थी संघ (एआईएसए) को आह्वानमा बुधबार बिहारको राजधानी पटनामा पनि प्रदर्शन गरिएको छ। प्रदर्शनमा एआईएसएलगायत अन्य विद्यार्थी संगठनका विद्यार्थीहरू सहभागी बने। प्रदर्शनकारीहरूको र्‍याली पटनाको गान्धी मैदानको गेट नम्बर १० बाट सुरु भएर राजभवनतर्फ अगाडि बढ्ने तालिका थियो। तर, प्रहरीले उनीहरूलाई गान्धी मैदानको जेपी गोलम्बरनजिकै रोक्यो। प्रहरीले … Continue reading पटनामा विद्यार्थी विरोध : प्रहरीद्वारा पानीको फोहोरासँगै अश्रुग्यास प्रहार