गत २५ असारमा २५ वर्षीय गणेश नेपालीले काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफैँले शरीरमा पेट्रोल खन्याएर ज्यान गुमाएपछि मानसिक स्वास्थ्य फेरि बहस र विमर्शको विषय बनिरहेको छ। मुगुको सोरु गाउँपालिकाबाट काठमाडौँ आएर श्रीमती र तीन वर्षीया छोरीको भरणपोषणका लागि संघर्षरत थिए उनी। लोकसेवा परीक्षाको तयारी गरिरहेका उनी देशमा गुजाराको उपाय नदेखेपछि रोजगारीका लागि विदेश जाने निर्णयमा … Continue reading मनोरोगको महामारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed