यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौँ। आज बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको छ। बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने, श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत … Continue reading यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed