कांग्रेसमा सबैलाई मिलाएर लैजानुपर्नेछ : सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ४४औँ बिपी स्मृति दिवसको अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले मुलुकको पछिल्लो परिस्थितिअनुसार नयाँ चिन्तन र सोचलाई पनि आत्मसाथ गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। पार्टीमा भित्र र बाहिर सरकारका … Continue reading कांग्रेसमा सबैलाई मिलाएर लैजानुपर्नेछ : सभापति थापा