तारो बनेको न्यायालय

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत ३२ असारमा पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको थियो। विवादास्पद व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मतियारको भूमिका खेलेको अभियोग लगाएर पौडेललाई पक्राउ गरेको २४ दिनपछि मुद्दा दर्ता गरिएको थियो। भट्टसँग मिलेर व्यापारिक सेयरको न्यून मूल्यांकन गरेर अवैध धन लुकाउन सघाएको, अर्थमन्त्री हुँदा पदको … Continue reading तारो बनेको न्यायालय