‘इतिहासको असल पक्षको अनुसरण गर्न सके वर्तमानलाई न्याय गर्न सकिन्छ’
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उँचो बनाएर गौरवका साथ उभिन सकेको बताएका छन्। राष्ट्रिय विभूति भीमसेन थापाको २२५औँ जन्मजयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रम उनले यस्तो बताएका हुन्। शुक्रबार आयोजित कार्यक्रममा उनले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्ने बताए। … Continue reading ‘इतिहासको असल पक्षको अनुसरण गर्न सके वर्तमानलाई न्याय गर्न सकिन्छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed