३१ असारमा कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट मन्त्री रहेका चार जनाले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष सामूहिक राजीनामा बुझाए। त्यसको केही घण्टा नबित्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (एमाले)का चार मन्त्रीलाई बर्खास्त गरिदिए। नेपाली कांग्रेसले सातै प्रदेशमा एमालेसँगको गठबन्धन तोड्ने निर्णय गरेलगत्तै त्यसको असर कांग्रेसका मुख्यमन्त्री रहेका कर्णाली र एमालेका मुख्यमन्त्री रहेका सुदूरपश्चिममा देखिएको थियो। यो घटनाले … Continue reading प्रदेशमा उही रमिता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed