डिम्याट खाता ८० लाख नाघ्यो

काठमाडौं । नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघेको छ। सीडीएस एन्ड क्लियरिङका अनुसार हालसम्म कुल ८० लाख ९ हजार ६२३ डिम्याट खाता खोलिएका छन्। यद्यपि, एउटै व्यक्तिले दुई वा सोभन्दा बढी डिम्याट खाता खोल्न सक्ने व्यवस्था रहेकाले कुल खातामध्ये दोहोरिने र तेहरिने खाताको संख्या पनि उल्लेख्य छ। तथ्यांकअनुसार मेरो सेयरका सक्रिय प्रयोगकर्ता भने … Continue reading डिम्याट खाता ८० लाख नाघ्यो