कप्तानगन्ज घटना : शान्तिपूर्ण वार्ताबाटै समाधान खोज्न आयोगको अपिल

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले सुनसरीको देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा भएको घटनाको शान्तिपूर्ण रूपमा वार्ताका माध्यमबाट विवाद समाधान गर्न आग्रह गरेको छ। आयोगले सामाजिक सद्भाव कायम राख्न पनि सबैमा अपिल गरेको छ। कप्तानगन्जमा दुई समुदायबीच भएको विवादको विषयलाई लिएर आयोगले वार्ता र संवादकै माध्यमबाट विवाद समाधान गर्न राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी एवं सर्वसाधारणलाई अनुरोध … Continue reading कप्तानगन्ज घटना : शान्तिपूर्ण वार्ताबाटै समाधान खोज्न आयोगको अपिल