चिकित्सक संघको आन्दोलनले अस्पताल सेवा प्रभावित, आकस्मिकबाहेकका सेवा बन्द (तस्बिरहरु)

काठमाडौं। नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण तथा जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आह्वान गरेको आन्दोलनका कारण आज (मंगलबार) देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द भएका छन्। संघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा स्थगित गरिएको हो। … Continue reading चिकित्सक संघको आन्दोलनले अस्पताल सेवा प्रभावित, आकस्मिकबाहेकका सेवा बन्द (तस्बिरहरु)