Tuesday Jul 2, 2024
Tuesday Jul 2, 2024

Nepali Chef found black truffle for the first time in Portugal


Nepalnews
2024 Jun 30, 8:50,

Tank Sapkota of Baglung, who is famous in Europe as an Italian Chef, has succeeded in finding black truffle (a black type of summer mushroom) found underground for the first time in Portugal. With the help of trained dogs, Italian truffle hunters, agricultural experts and researchers, Sapkota succeeded in finding black truffles in the Alencar region near the capital Lisbon. 

नेपाली सेफ टङ्कले फेला पारे पोर्चुगलमा पहिलोपटक ब्ल्याक ट्रफल

लिस्बन, १६ असार
इटालियन सेफका रुपमा युरोपमा प्रख्यात बागलुङका टङ्क सापकोटाले पोर्चुगलमा पहिलो पटक जमिनमुनि पाइने ब्ल्याक ट्रफल (कालो प्रजातिको ग्रीष्मकालीन च्याउ) फेला पार्न सफल भएका छन् । सापकोटाले तालिम प्राप्त कुकुर, इटालियन ट्रफल शिकारी, कृषि विज्ञ र अनुसन्धानकर्ताको सहयोगमा राजधानी लिस्बन नजिकैको एलेन्कर क्षेत्रमा ब्ल्याक ट्रफल फेला पार्न सफल भएका हुन् । तस्बिरः भरत प्रधान÷रासस
नेपाली सेफ टङ्कले फेला पारे पोर्चुगलमा पहिलोपटक ब्ल्याक ट्रफल लिस्बन, १६ असार इटालियन सेफका रुपमा युरोपमा प्रख्यात बागलुङका टङ्क सापकोटाले पोर्चुगलमा पहिलो पटक जमिनमुनि पाइने ब्ल्याक ट्रफल (कालो प्रजातिको ग्रीष्मकालीन च्याउ) फेला पार्न सफल भएका छन् । सापकोटाले तालिम प्राप्त कुकुर, इटालियन ट्रफल शिकारी, कृषि विज्ञ र अनुसन्धानकर्ताको सहयोगमा राजधानी लिस्बन नजिकैको एलेन्कर क्षेत्रमा ब्ल्याक ट्रफल फेला पार्न सफल भएका हुन् । तस्बिरः भरत प्रधान÷रासस

Nepal's First Online News Portal
Published by Nepalnews Pvt Ltd
Editor: Raju Silwal
Information Department Registration No. 1505 / 076-77

Contact

Kathmandu, Nepal,


Newsroom
##

E-mail
[email protected]

Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal