तीन म्यानपावरले दुबई पठाएका १४० नेपालीको बिचल्ली

वैदेशिक रोजगारीको सपना बोकेर दुबई पुगेका सर्लाही बलरा नगरपालिका–८ का ४२ वर्षीय सुरेश कुशवाहासहित १४० जना नेपाली दुई महिनादेखि कामविहीन छन्। कुशवाहालाई काठमाडौँ सामाखुसीस्थित रोयल म्यानपावर कम्पनीमार्फत ३१ जुलाई २०२५ मा दुबई पुर्‍याइएको थियो। दुबईस्थित नेसनल प्रोजेक्ट सर्भिसमा फलाम जोड्ने काममा राखिने भन्दै म्यानपावरले एक लाख ७५ हजार रुपैयाँ लिएको थियो। खानेबस्ने सुविधासहित महिनाको ४२ … Continue reading तीन म्यानपावरले दुबई पठाएका १४० नेपालीको बिचल्ली