सशस्त्रको गोलीले विजय अस्ताएपछि तनावग्रस्त लौकही बजार

‘सामान लिन जानु छ, म छिटै आइहाल्छु।’ १६ पुस राति करिब १० बजे कोसी गाउँपालिका-१ लौकीका ४५ वर्षीय विजय साह श्रीमती गीतालाई यति भनेर ‘सिटी सफारी’ लिएर घरबाट निस्कन्छन्। तर, बुधबार रातिको त्यो संवादपछि विजय सशरीर घर फर्केर आएनन्। घरभन्दा केवल २०० मिटर दक्षिणमा गोली लागेर उनको मृत्यु भयो। सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट … Continue reading सशस्त्रको गोलीले विजय अस्ताएपछि तनावग्रस्त लौकही बजार