अमेरिकाले भन्यो- मादुरो पक्राउ परे‚ अब भेनेजुएलामा सैन्य कारबाही रोकिन्छ
काठमाडौँ। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएसँगै अब अमेरिकाले भेनेजुएलाविरुद्ध थप कुनै कारबाही नगर्ने जनाएको छ। “रुबियोले मादुरो अमेरिकी हिरासतमा पुगेपछि अब भेनेजुएलामा थप कुनै कारबाही आवश्यक नपर्ने अपेक्षा गरेका छन्‚” अमेरिकी सिनेटर माइक लीले भने। अमेरिकी आक्रमणहरू गिरफ्तारी वारेन्ट कार्यान्वयन गर्नेहरूलाई सुरक्षा र रक्षा गर्नका लागि रहेको पनि उनले बताए। विदेशमन्त्री मार्को रुबियोसँगको फोन … Continue reading अमेरिकाले भन्यो- मादुरो पक्राउ परे‚ अब भेनेजुएलामा सैन्य कारबाही रोकिन्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed