काठमाडौँ
००:००:००
११ माघ २०८२, आईतवार

१९ पुष २०८२
अ+
अ-

काठमाडौँ। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएसँगै अब अमेरिकाले भेनेजुएलाविरुद्ध थप कुनै कारबाही नगर्ने जनाएको छ।

“रुबियोले मादुरो अमेरिकी हिरासतमा पुगेपछि अब भेनेजुएलामा थप कुनै कारबाही आवश्यक नपर्ने अपेक्षा गरेका छन्‚” अमेरिकी सिनेटर माइक लीले भने। अमेरिकी आक्रमणहरू गिरफ्तारी वारेन्ट कार्यान्वयन गर्नेहरूलाई सुरक्षा र रक्षा गर्नका लागि रहेको पनि उनले बताए।

विदेशमन्त्री मार्को रुबियोसँगको फोन वार्तापछि अमेरिकी सिनेटर माइक लीले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गरिएको पुष्टि गर्दै उनलाई अमेरिकामा आपराधिक अभियोगमा मुद्दा चलाइने पनि बताए।

यो पनि…

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मादुरो पक्राउ गरेको छ : ट्रम्प