केन्द्रीय सुरक्षा समितिको निष्कर्ष- निर्वाचन सुरक्षा तयारी पूरा भयो

काठमाडौँ। केन्द्रीय सुरक्षा समितिले निर्वाचनको सबै सुरक्षा तयारी पूरा भएको जनाएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि बिहीबार (२१ फागुन) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सबै सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको छ। गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको … Continue reading केन्द्रीय सुरक्षा समितिको निष्कर्ष- निर्वाचन सुरक्षा तयारी पूरा भयो