लोकतन्त्रको प्राण हो, निर्वाचन। जनताद्वारा जनताका लागि भन्ने लोकतन्त्रको मूल मर्मलाई आत्मसात् गर्न चुन्ने र चुनिने प्रक्रियाअन्तर्गत हाम्रो देशमा पनि आमनिर्वाचन सम्पन्न भयो। यो निर्वाचन यस अर्थमा पनि महत्त्वपूर्ण रह्यो कि विगतमा जस्तो रक्तपात र बुथ कब्जाजस्ता घटनाको समाचार आएन। २०४६ सालको राजनीतिक परिवर्तनयताका निर्वाचनमध्ये २१ फागुनको प्रतिनिधिसभा निर्वाचन सर्वाधिक शान्त रह्यो र प्रतिस्पर्धा अत्यन्तै … Continue reading लोकतन्त्रले जितेको निर्वाचन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed