शरतसिंह भण्डारीको संसद् यात्रामा ब्रेक
चार दशक लामो राजनीतिक यात्रामा एक पटकबाहेक निरन्तर संसदीय यात्रा तय गरेका शरतसिंह भण्डारी यस पटक फराकिलो मतान्तरले पराजय उन्मुख छन्। महोत्तरी क्षेत्र नम्बर २ मा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपककुमार साहले फराकिलो मतान्तरले पछाडि पारेका छन्। शनिबार दिउँसो २:४५ बजेसम्मको मतगणनाअनुसार भण्डारी १६ हजारभन्दा बढी मतले पछाडि छन्। रास्वपाका साहले २३ हजार ४६० … Continue reading शरतसिंह भण्डारीको संसद् यात्रामा ब्रेक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed