तस्बिरमा धुम्मिएको आकाश

काठमाडौँ। आकाश पछिल्लो तीन दिनदेखि धुम्मिएको छ। झापालगायत देशका विभिन्न भूभागमा घाम लाग्न सकेको छैन। केही ठाउँमा हल्का वर्षासमेत भएको छ। एक साथ दुई मौसमी प्रणाली देखा पर्दा घाम नलागेको मौसमिवद्हरूको भनाइ छ। काठमाडौँ उपत्यकाको आकाश पनि उस्तै धुम्मिएको छ। वायु प्रदूषणसँगै मौसम धुम्मिँदै जाँदा जनजीवन पनि प्रभावित बनेको छ। हेरौँ आइतबार झापामा खिचिएका धुम्म … Continue reading तस्बिरमा धुम्मिएको आकाश