काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२४ फाल्गुन २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। आकाश पछिल्लो तीन दिनदेखि धुम्मिएको छ।

झापालगायत देशका विभिन्न भूभागमा घाम लाग्न सकेको छैन। केही ठाउँमा हल्का वर्षासमेत भएको छ। एक साथ दुई मौसमी प्रणाली देखा पर्दा घाम नलागेको मौसमिवद्हरूको भनाइ छ।

काठमाडौँ उपत्यकाको आकाश पनि उस्तै धुम्मिएको छ। वायु प्रदूषणसँगै मौसम धुम्मिँदै जाँदा जनजीवन पनि प्रभावित बनेको छ।

हेरौँ आइतबार झापामा खिचिएका धुम्म आकाशका थप तस्बिर :