पहिलो पटक वामपन्थीविनाको काठमाडौँ

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले अप्रत्याशित परिणाम मात्र ल्याएन, परम्परागत भाष्यहरूलाई समेत खण्डित गरिदियो। यस पटकको जनमतले विगतमा चुनावी जितसँग जोड्ने गरिएको निश्चित राजनीतिक दलको गढ, जातीय आधार, पारिवारिक बिरासत, बलियो पार्टी संगठन आदिको भाष्यलाई भत्कायो। यस क्रममा काठमाडौँ जिल्लाको तस्बिर झनै रोचक देखियो। कुनै बेला ‘कम्युनिस्ट गढ’ मानिएको काठमाडौँमा यसपालि कम्युनिस्ट पार्टी शून्य … Continue reading पहिलो पटक वामपन्थीविनाको काठमाडौँ