गाँजाखेतीलाई वैधानिकता दिने बाटोमा गण्डकी प्रदेश

पोखरा। कुनै समय नेपाल ‘टेम्पल बल’ का लागि चर्चित थियो। सन् १९६० को दशकमा ‘नेप्लिज टेम्पल बल’ विशेषगरी हिप्पीमाझ आकर्षणको केन्द्र बनेको थियो। गाँजाबाट बनाइने यो कालो र गोलो रेजिनलाई संसारकै उत्कृष्ट ह्यासिस (चरेस) मध्ये एक मानिन्थ्यो। तत्कालीन सरकारले गाँजा बेच्न अनुमति पनि दिएको थियो। तर, २०३३ सालमा नेपालले कानुनत: गाँजाखेती र व्यापारमा प्रतिबन्ध लगायो। … Continue reading गाँजाखेतीलाई वैधानिकता दिने बाटोमा गण्डकी प्रदेश