व्यर्थ बनेको प्रधानन्यायाधीशको पदावधि

२० असोज २०८१ मा न्यायपालिका प्रमुखको पदभार सम्हालेका प्रकाशमान सिंह राउतले १८ चैतमा उमेर हदका कारण अवकाश पाउँदै छन्। संविधानमा प्रधानन्यायाधीशको पदावधि ६ वर्ष तोकिएको छ। तर, पदावधिसँगै ६५ वर्षको उमेर हदको प्रावधान पनि राखिएको छ। उमेर हदकै कारण २०४७ सालयताका कुनै पनि प्रधानन्यायाधीशले ६ वर्षभरिको पदावधि पूरा गर्न पाएका छैनन्। २०६२ सालयता १६ जनाले … Continue reading व्यर्थ बनेको प्रधानन्यायाधीशको पदावधि