मधेसमा जल संकटले जोखिममा जनजीवन

वीरगन्ज महानगरपालिका-१४ नयाँ बस्ती पिपराका कृष्णचन्द्र लामिछानेको चापाकल यस वर्ष सुक्यो। केही वर्षदेखि पानी कम आउन थालेको चापाकल यसपटकको खडेरीमा पूरै सुक्यो। आफ्नो घरको मात्र नभई टोलका अन्य चापकल पनि सुकेको उनी बताउँछन्। १२ वर्षअघि त्यस ठाउँमा बसाइँ सरेर आएका उनले पहिलो पटक कल सुक्ने समस्या भोगेका हुन्। पानीको संकट भएपछि उनी बसेको वडामा १४ … Continue reading मधेसमा जल संकटले जोखिममा जनजीवन