चरित्रप्रधान चलचित्रको अग्रता

‘अघिअघि नेपाली फिल्म, पछिपछि हिन्दी।’ गत १३ मंसिरमा नेपालन्युजले यही शीर्षकमा सामग्री प्रकाशन गरेको थियो। वर्ष २०८२ को सो समयसम्मको समीक्षाले नेपालको बक्स अफिसमा भारतीय फिल्मको वर्चस्व घटेको र नेपाली फिल्मको दबदबा बढेको अवस्था चित्रण गरेको थियो। वर्षको अन्त्यसम्म आइपुग्दा पनि यो ट्रेन्ड यथावत् छ। चलचित्र विकास बोर्डको तथ्यांकअनुसार २२ चैतसम्म जम्मा ५६ नेपाली फिल्म … Continue reading चरित्रप्रधान चलचित्रको अग्रता