उच्च शिक्षामा पनि धमिरा

पूर्वशिक्षामन्त्री तथा प्रतिनिधिसभा सदस्य महावीर पुनसहितका शैक्षिक अभियन्ताले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई भेटेर शिक्षा प्रणाली सुधारको खाका पेस गरेका छन्। शैक्षिक प्रणाली सुधारको तीनवर्षीय रणनीतिसहित आफू शिक्षामन्त्री हुँदा तयार गरिएका फाइल वर्तमान मन्त्रीलाई २ वैशाख २०८३ मा बुझाएको पुनले नेपालन्युजलाई बताए। उनी भन्छन्, “उच्च शिक्षा, विद्यालय शिक्षा र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम … Continue reading उच्च शिक्षामा पनि धमिरा