रोकिएन मनपरी शुल्कको पासो

नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै निजी विद्यालयहरूले विद्यार्थी भर्ना र चर्को शुल्क असुली गर्न थालेको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २२ चैत २०८२ मा एउटा निर्देशनात्मक सूचना जारी गर्‍यो। जसमा शैक्षिक सत्र सुरु हुनुअगावै विद्यार्थी भर्ना नगर्न, एउटै विद्यालयमा एक पटकभन्दा बढी भर्ना शुल्क नलिन र तोकिएकोभन्दा फरक शीर्षकमा अभिभावकबाट रकम नउठाउन भनिएको … Continue reading रोकिएन मनपरी शुल्कको पासो