सुन पसलको आवरणमा वित्तीय अपराध

मोरङको उर्लाबारी नगरपालिका-१ का ४५ वर्षीय पदम भण्डारी ६ वर्षअघिसम्म ढुक्कसाथ आफ्नो मजदुरी गर्थे। त्यसबाट भविष्यका लागि केही रकम जोहो गर्थे। तर, अचेल उनको दिनचर्या फेरिएको छ। उनको समय नगरपालिकाको न्यायिक समिति, जिल्ला प्रशासन र प्रहरी कार्यालय धाउँदैमा बित्ने गरेको छ। कारण हो, उर्लाबारी-६ स्थित गौतम सुनचाँदी पसलमा उनले बचत गर्न जम्मा गरेको १४ लाख … Continue reading सुन पसलको आवरणमा वित्तीय अपराध