विस्थापनपछि पनि सुकुम्बासीलाई सरकारको जुलुम
टेन्टको बार हालिएको अस्थायी बास। रातको समयमा हावाहुरी र पानी। थापाथलीबाट विस्थापित भएर कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा आश्रय लिइरहेका भूमिहीन सुकुम्बासी निरज थापा (३४)को परिवारलाई मंगलबार (१५ वैशाख)को रात काट्न निकै कठिन भयो। हावाहुरी र पानी टेन्ट छिचोलेर पस्यो। वृद्ध आमाबुवा, श्रीमती र तीन छोरीसहित सात जनाको परिवार रातभर अनिँदो बस्न बाध्य भयो। गत … Continue reading विस्थापनपछि पनि सुकुम्बासीलाई सरकारको जुलुम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed